नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी

२५ पुष २०८१, बिहीबार १८:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै यसअघिको निर्देशनहरुमा संशोधन गरेको छ । बाणिज्य बैंक।, लघुवित्त तथा फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकिङ कारोबारमा नयाँ व्यवस्था लागू गरेको छ ।

कन्द्रीय बैंकले यसअघि बैंकपिच्छे लागू गरेको केवाईसीलाई डिजिटल केवासीमा रुपान्तरण गर्र्न पाउने व्यवस्था लागू गरेको छ ।

केन्द्रीय बैंकले नयाँ व्यवस्था लागू गर्दै ग्राहकहरुको सम्पत्ति शुद्धिकरणमा कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकले बिशिष्ट व्यक्तिहरुको सम्पत्ति समेतमा कडा नजर लगाउनुपर्नेछ ।
हेरौं पूर्णपाठ

cercular nrb

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*