बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२५ पुष २०८१, बिहीबार १५:०१

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले घटेको छ । केहि दिन यता निरन्तर सुधार देखिएको शेयर बजारमा आज करेक्सन देखिएको हो ।

आज सुपर मादी हाइड्रोपावरको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ४४ करोड शेयर खरिदबिक्री भएको छ ।

साथै, सिनर्जी पावर, सिन्धु विकास बैंक, हिमालयन पावर, एनआएएन, तारागाउँ रिजेन्सि र न्यादी हाइड्रोपावरको सर्वाधिक शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*