रायोको साग विषाक्त पाइएपछि १० रुपैयाँ किलोमै फालाफाल

२५ पुष २०८१, बिहीबार १०:०७

काठमाडौं । कागमाडौं र भक्तपुरमा उत्पादित रायोको सागमा अत्याधिक मात्रामा विषादीयुक्त पाइएपछि आज कालीमाटी तरकारी बजारमा रायोको साग १० रुपैयाँ केजीमै फालाफाल भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाखा एकाईले गरेको अनुगमनमा रायोको सागमा अत्यधिक मात्रामा कीटनाशक विषादी पाइएको थियो।

त्यसैगरी आज स्थानीय काउली र हरियो फर्सी पनि प्रतिकेजी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।

यस्तो छ आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*