कालीमाटीमा तरकारीः गोलभेडा १७, काउली १५, कन्य च्याउ ६० रुपैयाँ किलो

२४ पुष २०८१, बुधबार ०८:१७

काठमाडौं । कालीमाटी तरकारी बजारमा आजको लागि मूल्य निर्धारण भएको छ। जसअनुसार सानो लोकल गोलभेडा १७ रुपैयाँ, लोकल बन्दा २० र स्थानीय काउली १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन कन्य च्याउ ६० र डल्ले च्याउ २५० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, बरेला ३० र लौका ५० रुपैयाँ, तीते करेला ८० र मटरकोशा ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*