सिन्धु र सप्तकोशी विकास बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२३ पुष २०८१, मंगलवार १५:०४
काठमाडौं । हिजो उछाल आएको शेयर बजारमा आज सामान्य अंकको सुधार देखिएको छ।
सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सप्तकोशी विकास बैंक, साहस उर्जा, एनआरएन इन्फ्रास्टक्चर, भूगोल इनर्जी, मोदी इनर्जी, जाशी हाईड्रोपावर, प्रभु महालक्ष्मी, युनाईटेड इर्दीमर्दी र हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।