डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजिनामा स्वीकृत

२३ पुष २०८१, मंगलवार १०:५४

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रीता पौडेलको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएकी हुन् ।

कम्पनी सञ्चालक समितिको पुष २२ गते बसेको बैठकको निर्णयले पौडेलको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*