यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२३ पुष २०८१, मंगलवार ०७:४८

काठमाडौं । कालीमाटी तरकारी बजारमा मंगलबारका लागि मूल्य निर्धारण भएको छ। आज सानो लोकल गोलभेडा र लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली र हरियो फर्सी १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन मटरकोशा ७० रुपैयाँ, पिँडालू र इस्कुस ३० रुपैयाँ, बकूला ८० रुपैयाँ कन्य च्याउ ६० र डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ र तरुल ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*