एनआरएन इन्फ्रास्टक्चरको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?
२२ पुष २०८१, सोमबार १५:०३
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उछाल आएको छ । नेप्से ४९।१२ अकंले बढ्दा २६४०।६८ को विन्दुमा कायम भएको छ।आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, साहस उर्जा, पिपुल्स हाइड्रोपावर, दोल्ती पावर, नेपाल हाईड्रो, सामुदायिक लघुवित्त, जानकी फाइनान्स, तमोर मिडिल र युनाईटेड इर्दी मर्दीको सर्वाधिक कारोबार भएको छ।