कालीमाटीमा फर्सी १० रुपैयाँ केजीमै फालाफाल

२२ पुष २०८१, सोमबार ०८:३२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज लाम्चे र डल्ले हरियो फर्सी १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै आज सानो लोकल गोलभेँडा, लोकल बन्दा, स्थानीय काउली २० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ६० र डल्ले च्याउ २८० रुपैयाँ, लौका ५० रुपैयाँ, मटरकोशा ८० रुपैयाँ र लोकल सेतो मूला ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*