नागरिक लगानी कोषको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

२१ पुष २०८१, आईतवार १५:५४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस बापत शेयर भएको हो ।

समायोजन पछि सो कम्पनीको शेयर मुल्य एक हजार ९७१ रुपैयाँ ९६ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार १ सय १० रुपैयाँमा भएको थियो ।

आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*