शाइन रेसङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल

२१ पुष २०८१, आईतवार १३:०२

काठमाडौँ । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् । बैंकको पौष १९ गते सम्पन्न १६औं वार्षिक साधारणले सभाले पौडेललाई पुनः अध्यक्ष पदमा निवाचित गरेको हो ।

त्यस्तै, सञ्चालक समिति सदस्यमा क्रमशः सुरज उप्रेती, बिरेन्द्र भुसाल, बिरेन्द्र भुसाल, नम्रता भण्डारी र हिमाल भट्टराई निर्वाचित भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*