यी तीन तरिकाबाट हेर्नुहोस् महुली लघुवित्तको एफपिओ नतिजा
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले एफपिओ बाँडफाँट भएको हो ।
कम्पनीको एफपिओ ४७ हजार ५४४ ले १०।१० कित्ता शेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०।१५ कित्ता प्राप्त गरेका छन्।
यसरि हेर्नुहोस् नतिजा
बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login
महुली लघुवित्तको एफपिओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता शेयर
[email protected]