प्रभु महालक्ष्मी लाइफको प्रमोटर शेयर सर्वाधिक खरिदबिक्रि, अन्य कुनको कति?

१८ पुष २०८१, बिहीबार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ।

प्रभु महालक्ष्मी लाइफको प्रमोटर शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

त्यस्तै, न्यादी हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी, रिभर फल्स, एनआरएन इन्फ्रास्टक्चर, युनाईटेड अजोड, नेपाल फाइनान्स, ग्रिन डेभलपमेन्ट र आत्मनिर्भर लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*