कालीमाटीमा हरियो फर्सी १५ रुपैयाँ किलोमै फालाफाल

१८ पुष २०८१, बिहीबार ०८:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज हरियो लाम्चे र डल्ले फर्सी १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमै किनबेच भइरहेको छ।

त्यसैगरी यस दिन सानो लोकल गोलभेडा, स्थानीय काउली, लोकल बन्दा र रायोको साग २० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, तराई काउली १५ रुपैयाँ, बरेला ४० रुपैयाँ, कन्य च्याउ ९० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*