बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१७ पुष २०८१, बुधबार १५:०२
काठमाडौँ । पछिल्लो समय सुस्त बन्दै गएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर बन्दै गएको हो । आज झिनो सुधारदेखिएपनि लगानीकर्ता निराश बन्न पुगेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भइरहेको छ । कम्पनीको आज २१ करोडको शेयर कारोेबार भकएको छ ।
यसदिन त्रिशुली जलविद्युत कम्पनी, जानकी फाइनान्स, युनाइटेड अजोड र प्रभु बैंकको शेयर सर्वाधिक खरिद बिक्रि भएको हो ।