कालीमाटीमा तरकारीः गोलभेडा २५, काउली २०, कन्य च्याउ ८० रुपैयाँ किलो

१७ पुष २०८१, बुधबार ०७:३६

काठमाडौं । कालीमाटी तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा, लोकल बन्दा र इस्कुस २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कन्य च्याउ ८० र डल्ले च्याउ ३५० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन ब्रोकाउली र बरेला ३० रुपैयाँ, सलगम र भिण्डी ९० रुपैयाँ, टाटे सिमी ५० र लोकल घिउ सिमी ७० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, पिँडालू ९० र बकूला ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*