२० रुपैयाँमा झर्यो काउली र गोलभेडाको भाउ, कालीमाटीमा अन्य तरकारीको मूल्य कति?

१६ पुष २०८१, मंगलवार ०८:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा र स्थानीय काउली २० रुपैयाँ, लोकल बन्दा र सेतो मूला ३० रुपैयाँ र इस्कुस २५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन रायो साग र हरियो लाम्चे फर्सी २० रुपैयाँ, हरियो डल्ले फर्सी २६ र पाकेको ५० रुपैयाँ, कन्य च्याउ ८० र डल्ले च्याउ ३५० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, मटरकोशा १२० र डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*