मनोज कुमार ज्ञवाली नबिल बैंकको डिसिइओमा बढुवा

१४ पुष २०८१, आईतवार २०:४७

मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा बढुवा भएका छन् । पुस ११ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई डिसिइओमा बढुवा गरेको हो । ज्ञवालीले आज अर्थात् पुस १४ गते बढुवाको पत्र बुझेका छन् ।

नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका ज्ञवाली पछि डेपुटी सिइओ हुँदै अहिले बढुवा भएर सिनियर डिसिइओ भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*