दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, लघुवित्तको शेयर मूल्यमा उत्साहजनक वृद्धि

१४ पुष २०८१, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा ओरालो लागेको छ। नेप्सेमा ओरालो लाग्दा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साताको पहिलो दिन नै लघुवित्तको शेयर मूल्यमा भने उत्साहजन वृद्धि देखिएको छ।

महिला र आत्मनिर्भर लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, मानुषि लघुवित्त, श्रीजनशील लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर, माहुली लघुवित्त, सामुदायिक लघुवित्त, कुमारी धनवृद्धि योजना, युनिक नेपाल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर मूल्य वृद्धि भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*