प्रभु बैंक र जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

१४ पुष २०८१, आईतवार १५:०२

काठमाडौैं । साताको पहिलो दिन नेप्सेमा ओरालो लागेको छ।

प्रभु बैंक र जानकी फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, एनएलजी इन्स्योरेन्स, कुमारी बैंक, रिभर फल्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनन्स, नेपाल फाइनान्स र जोशी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*