नेप्सेमा एक लघुवित्तको नौ लाख कित्ता बोनश शेयर सूचीकृत

१२ पुष २०८१, शुक्रबार ११:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ ।

शुक्रबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशतका दरले हुन आउँने नौ लाख १४ हजार ३०२ कित्ता शेयर सूचीकृत भएको छ ।

आज सूचीकृत भएको उक्त शेयर आइतबार देखि कारोबारमा आउने प्रावधान रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*