आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सर्किट

११ पुष २०८१, बिहीबार १५:१७

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४।१९ अंकले बढेर २६३० को बिन्दुमा कायम भएको छ ।

बिहीबार आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।

शेयर बजारमा कारोबार भएका ७० वटा कम्पनीको शेयरमा हरियाली छाएको छ । त्यस्तै, गुराँस लघुवित्त, प्रभु बैंक र कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयर लगानीकर्ता मालामाल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*