स्वावलम्बन लघुवित्तद्वारा कर्मचारी माग, एसएलसी पासलाई समेत अवसर (सूचनासहित)

११ पुष २०८१, बिहीबार १०:५४

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले उप–सहायक –तह ४ मा केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसईई सहर उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मिति (पुष १०) ले १५ दिनभित्र संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*