कालीमाटीमा तरकारीः गोलभेँडा ४०, फर्सी ३० र इस्कुस २५ रुपैयाँ किलो

११ पुष २०८१, बिहीबार ०८:१२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा र लोकल बन्दा सहित स्थानीय काउली ४० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन हरियो फर्सी ३० र पाकेको ५० रुपैयाँ, इस्कुस २५ रुपैयाँ कन्य च्याउ १३० र डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली र हरियो प्याज ५० रुपैयाँ, तीते करेला १०० रुपैयाँ, लोकल परवर ९० र लौका ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहको छ।
आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*