जानकी फाइनान्स र जोशि हाइड्रोपावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
९ पुष २०८१, मंगलवार १५:०१
काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । केहि दिन यता राताम्य भएको बजार पछिल्लो दुई दिन हरियाली देखिएको हो ।
नेप्से दोहोरो अकंले बढ्न पुगेको छ । आज सर्वाधिक शेयर कारोबार हुनेमा जानकी फाइनान्स रहेको छ । कम्पनीको १५ करोडको कारोबार भएको छ ।
साथै, जोशि हाइड्रोपावर, नेपाल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ ।