कालीमाटीमा तरकारीको भाउः काउली ५०, कन्य च्याउ १३० रुपैयाँ किलो

९ पुष २०८१, मंगलवार ०७:१२

काठमाडौं । कालीमाटी तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज स्थानीय काउली ५० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, कन्य च्याउ १३० र डल्ले च्याउ ३०० रुपैयाँ किलो न्यूनतम मूल्य निर्धारण भएको छ।

त्यस्तै यस दिन सानो लोकल गोलभेडा र लोकल बन्दा ५० रुपैयाँ, रातो आलु ६० र सेतो आलु ४० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, लोकल सेतो मूला ३५ रुपैयाँ, हरियो फर्सी ३० र पाकेको फर्सी ५० रुपैयाँ, भिण्डी १२० रुपैयाँ र ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*