रिभर फल्स र जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्यको कारोबार कति ?
७ पुष २०८१, आईतवार १५:११
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा नयाँ स्टक एक्सचेन्जको हल्लासँगै आज शेयर बजार ओरालो लागेको छ। मन्त्रिपरिषद्को उक्त निर्णयको प्रभाव आजको बजारमा देखिएको छ ।
आज रिभर फल्स र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, नेपाल फाइनान्स, भूगोल इनर्जी, सर्पोट माईक्रोफाइनान्स, घोराही सिमेन्टस, सुपर मादी, हिमालयन डिष्टिलरी र सर्वोत्तम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।