गुडविल फाइनान्सले लाभांश नदिने
५ पुष २०८१, शुक्रबार १२:५९
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
गुडविल फाइनान्सको रेटिङ यथावत, नकारात्मक प्रभावसहितको निगरानी जारी