कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

४ पुष २०८१, बिहीबार ०७:५७

काठमाडौं । बिहीबार कालीमाटी तरकारी बजारमा कन्य च्याउ १६० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ तोकिएको छ भने इस्कुस २५ रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ किलो न्यूनतम मूल्य निर्धारण गरिएको छ।

कालीमाटी बजार विकास समितिका अनुसार यस दिन भिण्डी १३० रुपैयाँ, हरियो फर्सी ४० र पाकेको ५० रुपैयाँ, तनेबोडी १२० रुपैयाँ, सेतो लोकल मूला २५ रुपैयाँ र सानो लोकल गोलभेडा ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*