जानकी फाइनान्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
३ पुष २०८१, बुधबार १५:०३
काठमाडौं । साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, रिभर फल्स, नेपाल फाइनान्स, सिक्लेस हाईड्रोपावर, फष्ट माईक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स, उपकार लघुवित्त, र सप्तकोशी विकास बैंकको सर्वाधिक कारोबार भएको छ।