हिमालयन बैंकका लगानीकर्ताको हात रित्तो, छैन कुनै लाभांश

२ पुष २०८१, मंगलवार १०:४७

काठमाडौँ । हिमालय बैंक लिमिटेडले पनि आफ्ना लगानीकर्ताहरुको हात रित्तो बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको पुष १ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको ४६३औं बैठकको निर्णयले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*