यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२ पुष २०८१, मंगलवार ०८:०५

काठमाडौं । कालीमाटी तरकारी बजारमा पुस २ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र मटरकोशा १८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन इस्कुस २५ रुपैयाँ, बकूला ९० र तरुल ८० रुपैयाँ, कन्य च्याउ १५० र डल्ले च्याउ २७० रुपैयाँ, कुरीलो १००० र पार्सले ७०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, तीते करेला र लौका ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको कालीमाटी बजार विकास समितिले जानकारी दिएको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*