मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने
१ पुष २०८१, सोमबार ११:१६
काठमाडौँ । मल्टीपर्पस फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकको निणयले गत आथिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।