सानिमा बैंकले घटायो पुष महिनाको लागि ब्याजदर, कुन खातामा कति दिदैछ ?

३० मंसिर २०८१, आईतवार १५:३३

काठमाडौँ । सानिमा बैंक लिमिटडले पुष १ गतेदेखि लागुहुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आफ्ना विभिन्न खाताहरुको लागु हुनेगरी उक्त ब्याजदर आज सार्वजनिक गरको छ ।

सानिमा बैंक लिमिटेडले मंसिर महिनाको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर सामान्य अंकले घटाएको छ । बैंकले पुष महिनाको लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.१० प्रतिशतले घटाएर ६.०५ प्रतिशत लागु गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*