बीमा प्राधिकरणमा निमित्त अध्यक्ष तोकिएका दाहालले सम्हाले कार्यभार (तस्विरहरु)

२८ मंसिर २०८१, शुक्रबार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले कार्यभार सम्हालेका छन् । शुक्रबार प्राधिकरणमा उपस्थित भएर सहसचिव दाहालले निमित्त अध्यक्षको कार्यभार सम्हालेका हुन् ।

अर्थमन्त्रालयले नीतिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रुपमा कामकाजको जिम्मेवारीमा तोक्ने निर्णय गरेको थियो ।

तस्विरहरु : 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*