गुहेश्वरी मर्चेन्टद्वारा लाभांश वितरण नगर्ने निर्णय

२८ मंसिर २०८१, शुक्रबार १२:२३

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको आज अर्थात (शुक्रबार) बिहान ११ः३० बजे बसेको बैठकको निर्णयले लगानीकर्ताहरुलाई प्रतिफल नदिने निर्णय गरेको हो । कम्पनीको उक्त निर्णयले आम लगानीकर्ताहरुको हात रित्तो भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*