जानकी फाइनान्सको सबैभन्दा बढी शेयर खरिद–बिक्री, यी हुन् १० सर्वाधिक कारोबार गर्ने कम्पनी

२७ मंसिर २०८१, बिहीबार १५:०६

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको २६ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सर्वोतम सिमेन्टको २१ करोड ५२ लाख रुपैयाँ, जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरको १४ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*