५० रुपैयाँमा झर्यो गोलभेँडाको मूल्य, अन्य तरकारीको कति?

२७ मंसिर २०८१, बिहीबार ०८:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ र इस्कुस २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी यस दिन स्थानीय काउली ५० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, लोकल सेतो मूला २५ रुपैयाँ, बकूला १२० रुपैयाँ, कन्य च्याउ १७० र डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ र हरियो फर्सी ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*