कति छ आज विदेशी मुद्राको विनिमयदर?

२७ मंसिर २०८१, बिहीबार ०७:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको खरिदमूल्य १३५.४४ रुपैयाँ र बिक्रीमूल्य १३६.०४ रुपैयाँ रहेको छ।

एक युरोको खरिददर १४२.२० रुपैयाँ र बिक्रीदर १४२.८३ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५ रुपैयाँ तोकिएको छ।

त्यस्तै १० जापानिज यनको खरिदमूल्य ८.८७ रुपैयाँ र बिक्रीमूल्य ८.९१ रुपैयाँ छ भने कतारी रियालको खरिदमूल्य ३७.१५ रुपैयाँ र बिक्रीमूल्य ३७.३२ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*