शेयर बजार बढेसँगै २११ कम्पनीका लगानीकर्ता बने मालामाल

२६ मंसिर २०८१, बुधबार १५:१६

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै २११ व्ट वटा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । यसदिन न्यादि हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज कुथेली बुखरी स्मल हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*