शेयर बजार घट्दा पनि ८५ कम्पनीका लगानीकर्ता मालामाल

२५ मंसिर २०८१, मंगलवार १५:११

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.३२ अंकले बढेर २६६९ को विन्दुमा कायम रहेको छ ।

शेयर बजार घटेतापनि आज जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, गणपति लघुवित्त, उपकार लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*