शेयर बजारमा भारी गिरावट, २७ सय बिन्दु तल झर्यो परिसूचक

२३ मंसिर २०८१, आईतवार १३:३७

काठमाडौँ । नेपाली शेयर बजारमा पछिल्लो केही दिनदेखि भारी गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले निरन्तर ओरालो यात्रा गरिरहेको छ, जसले लगानीकर्तालाई थप चिन्तित बनाएको छ।

मौद्रिक नीतिको पहिलो समीक्षाबाट अपेक्षित सुधार नआएपछि बजारले उचालो लिन नसकेको हो। यो समाचार तयार पार्दा अर्थात् १ः३६ बजेसम्म बजार ३४.९४ अकंले घटेर २६९९ बिन्दुमा आएको छ ।

यता कारोबार रकम भने ४ अर्ब रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*