जोशी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

१९ मंसिर २०८१, बुधबार १५:०८

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार जोशी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ३० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज एनआरएन इन्फ्रास्टक्चरको २९ करोड रुपैयाँ, आखुँखोला जलविद्युत कम्पनीको २६ करोड ७९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको १८ करोड रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*