उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने

१९ मंसिर २०८१, बुधबार ०९:५९

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*