कति छ आज विदेशी मुद्राको विनिमयदर?

१८ मंसिर २०८१, मंगलवार ०६:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर १८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३५.२२ रुपैयाँ र बिक्रीमूल्य १३५.८२ रुपैयाँ तोकिएको छ।

त्यस्तै यस दिन एक युरोको खरिदमूल्य १४२.३४ रुपैया र बिक्रीमूल्य १४२.९७ रुपैयाँ तोकिएको छ भने एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८७.८३ रुपैयाँ र बिक्रीमूल्य ८८.२२ रुपैयाँ तोकिएको छ।

त्यसैगरी आज एक साउदी अरेबियन रियालको खरिददर ३५.९९ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ, कतारी रियालको खरिदमूल्य ३७.०८ रुपैयाँ र बिक्रीमूल्य ३७.२४ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*