प्रतिकित्ता ५० रुपैयाँमा नै एभरेष्ट कलरले ७ लाख ७८ हजार कित्ता आइपीओ निष्कासन गर्ने
१७ मंसिर २०८१, सोमबार १७:३९
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउँने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
प्रतिकित्ता ५० रुपैयाँका दरले ७ लाख ७८ जार कित्ता शेयर शेयर सर्वसाधारणलाई विक्री गर्न भएको हो ।