चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको शेयर मूल्य बढ्यो ?

१७ मंसिर २०८१, सोमबार १५:१२

काठमाडौं । शेयर बजार उकालो लाग्दा आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

तारागाँउ रिजेन्सी, विशाल बजार, खानी खोला र जोशी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, अपर स्याङ्गे, एलआईसी नेपाल, अपर लोहरी खोला, ओरियन्टल होटल, रिभर फल्स र कालिन्चोक दर्शनको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*