नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

१७ मंसिर २०८१, सोमबार १५:०२

काठमाडौं । हिजो ओरालो लागेको शेयरले आज सुधारको संकेत देखिएको छ।

नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, ङादी गुप्र, एनआरएन इन्फ्रास्टक्चर, जानकी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंैक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैक, ज्योति विकास बैंक, युनाईटेड इदीमार्दी, सप्तकोशी विकास बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*