जीवन बीमा कम्पनीहरुले आधा खर्बमाथिको व्यवसाय भित्र्याए, कुन कम्पनीको बीमाशुल्क आर्जन कति ?(सूची सहित)

१६ मंसिर २०८१, आईतवार १६:४५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा आधा खर्ब भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले चार महिनाको अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क अर्जान गर्ने कम्पनी नेपाल लाइफ नै बनेको छ। कम्पनीले यसअघिका बर्षहरुमा अग्रस्था कारोबारको ताज पहिरिदै आईरहेको थियो । कम्पनीले यसअवधिमा १५ अब ४० करोडको कारोबार गर्न सफल भएको छ।

नेशनल लाइफको ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार भएको छ।

एलआईसी नेपालको ६ अर्ब ५ करोडको कारोबार भएको छ ।

हिमालयन लाइफको ५ अर्ब ५८ करोडको बीमाशुल्क आर्जन भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*