समृद्धि फाइनान्सको सीईओमा टिका निधि लोहनी पुःन नियुक्त

१६ मंसिर २०८१, आईतवार १४:१७

काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकको निर्णयले निधिलाई कार्यकारी अधिकृतमा पुःन नियुक्त गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*